१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

११५७ जना कोरोना संक्रमित थपिए, ८ को मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसका ११५७ जना संक्रमित थपिएका छन् ।

१४५४१ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसै अवधिमा १११३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८१९३ रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ५१ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको