५ भदौ २०८३, शुक्रबार | August 21, 2026

राजेन्द्र, रामसहाय, रेणु र प्रमोद जसपाबाट मन्त्री बन्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ । गठबन्धनका दलहरुको सहमतिअनुसार जसपाले चार मन्त्री र उपसभामुख पाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले चार जना मन्त्रीहरुको नाम आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । अध्यक्ष यादवले प्रधानमन्त्री देउवालाई राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणू यादव, र प्रमोद साहको नाम बुझाएका हुन् ।

जसपाले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालय पाएको छ ।
नेता राजेन्द्र श्रेष्ठले संघीय मामिला, रामसहाय यादवले वन तथा वातावरण, रेणु यादवले भौतिक पूर्वाधार र प्रमोद साहले कृषि मन्त्रालय दिइने भएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : २६ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको