१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगायाे



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका एक नेताका अनुसार विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्री लिने भएका छन् । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् ।

झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने गरि निर्णय भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ३६ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य