८ पुस २०८२, मंगलबार | December 23, 2025

रुपन्देहीको मोतिपुर तनाबग्रस्त, प्रहरीको गोली लागेर एक जनाको मृत्यु



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृतकको नाम नखुलेको रुपन्देही प्रहरीले बताएको छ । अहिले मोतीपुर तनावग्रस्त छ।

प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका थिए । झडपमा ३ प्रहरी पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : २४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको