८ पुस २०८२, मंगलबार | December 23, 2025

सप्तमीको दिनमा थपिए ७९२ कोरोना संक्रमित, १४ जनाको मृत्यु



काठमाडौं । दशैंको सप्तमीको दिनमा नेपालमा ७९२ जना कोरोना संक्रमित थपिएका छन् ।

९ हजार ६१९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९१० जना संक्रमणमुक्त भएका छन् । १४ जनाको यसैअवधिमा मृत्यु भएको छ ।

आज देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ५० बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त