२७ माघ २०८२, मंगलबार | February 10, 2026

रक्सीको नशामा कुटपिट गरि श्रीमतीको हत्या



अर्घाखाँची । अर्घाखाँचीमा मदिराको नशामा एक स्थानीय युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो अर्घाखाँचीको छत्रदेव ८ मा डेरा गरि बस्ने ४३ वर्षिय लालबहादुर कुमालले आफ्नै श्रीमतीलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो १ बजेको समयमा लालबहादुरले मदिरा सेवन गरि श्रीमतीसँग झगडा गरेको र झगडाकै क्रममा कुटपिट गरि ३० वर्षिया श्रीमती सिता कुमाललाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुजन शाहले बताए ।

प्रहरीका अनुसार हत्याको सूचना स्थानीयबासीले प्रहरीलाई दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । गुल्मी ईस्मा २ हल्दिटार स्थायी घर भएका कुमाल दम्पत्ती कामको शिलशिलामा अर्घाखाँचीको छत्रकोटमा बस्दै आएका थिए ।

हत्यामा संलग्न लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका कुमाल माथि ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान भइृरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ९ : २७ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा