२० भदौ २०८३, शनिबार | September 6, 2026

वास्तविक कथामा आधारित फिल्म ‘गोरखा’ मा बलिउड नायक अक्षयकुमारले अभिनय गर्ने



एजेन्सी । बलिउड नायक अक्षर कुमारले वास्तविक कथामा आधारित फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् । आनन्द एल रायले निर्माण गर्न लागेका गोरखा फिल्मको पोस्टर सार्वजनिक भएको छ । गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो ।

यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ । सन् १९६२ को सीनो(इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् । पाकिस्तानको केन्द्रीय फौजका विरुद्ध अग्रपङ्तीमा रहेर गोरखा फौजको एउटा टुकडी लडाई लडेको थियो । सो लडाईमा ५०० जनाको गोरखा फौजले ठूलो संख्यामा रहेका पाकिस्तानी फौजलाई आत्मसमर्पण गराएको थियो । मेजर जनरल इयान एउटामात्र खुट्टाका भरमा पाकिस्तानका विरुद्ध लडाई लडेको कथामा आधारित सो फिल्म तयार पारिएको बताइएको छ ।

यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्नेछन् भने कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : ५१ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा