१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कालिगण्डकीले बगाएर ल्याएको २ वटा शव पाल्पाको रामपुरमा फेला



तानसेन । पाल्पाको रामपुर क्षेत्रमा कालिगण्डकीले बगाएर ल्याएको २ वटा शव फेला परेको छ । रामपुर नगरपालिकाको बेग्ला बेग्लै स्थानमा बिहिबार दिउँसो २ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामपुर ८ हेस्दीमा बिहान ११ः३० बजे अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको थियो भने त्यसको १ घण्टा पछि रामपुर ८ कै भुजात सिद्दबाबामा सोही उमेर समुहको अर्को पुरुषको शव फेला परेको थियो ।

फेला परेका शवहरु सडेको अवस्थामा फेला परेको तथा शवको आज साँझ सम्म सनाखत हुन नसकेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : १० बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१