२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कालिगण्डकीले बगाएर ल्याएको २ वटा शव पाल्पाको रामपुरमा फेला



तानसेन । पाल्पाको रामपुर क्षेत्रमा कालिगण्डकीले बगाएर ल्याएको २ वटा शव फेला परेको छ । रामपुर नगरपालिकाको बेग्ला बेग्लै स्थानमा बिहिबार दिउँसो २ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामपुर ८ हेस्दीमा बिहान ११ः३० बजे अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको थियो भने त्यसको १ घण्टा पछि रामपुर ८ कै भुजात सिद्दबाबामा सोही उमेर समुहको अर्को पुरुषको शव फेला परेको थियो ।

फेला परेका शवहरु सडेको अवस्थामा फेला परेको तथा शवको आज साँझ सम्म सनाखत हुन नसकेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : १० बजे

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।