७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारको १५ दिने अल्टिमेटम



काठमाडौ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यन्वयन गर्न प्रधानन्यायाधीश  जबरालाई १५ दिनको अल्टिमेटम दिएको हो ।

शुक्रबार बसेको बारको बैठकले कात्तिक ७ गते प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्ने निर्णय गरेको छ  भने बाँकी निर्णय पछि गर्ने महासचिव लीलामणि पौडेलले विज्ञप्तिमा मार्फत जानाकारी गराएका छन् ।

यसअघि प्रधानन्यायाधीश राणाले स्वचालित प्रणालीबाट पेशी तोक्ने र न्यायालयका विसंगति विकृति अध्ययन गर्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति बनाएका थिए । तर समितिले कार्यतालिकासहित सुझाव दिए पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ४५ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२