२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

टी-२० विश्वकप : भारत विरूद्ध पाकिस्तानको ऐतिहासिक जित



काठमाडौं  । टी २० विश्वकपको रोमाञ्चक खेलमा  पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

दुवईमा आज साँझ भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।

पाकिस्तानको विजयका लागि बारबर आजम र मोहम्मद रिजवनले उत्कृष्ठ पारि खेलेका छन् ।

पहिले टस जितेर फिल्डिङ रोजेको पाकिस्तानका बलरहरूले भारतीय बल्लेवाजहरूलाई सुरूदेखि नै  दबाबमा राखेको थिए । भारतले २० ओभरमा सात विकेट गुमाएर जमममा १५१ रन बनाएको थियो । कप्तान विराट कोहलीले अर्धशतक बनाए पनि अन्य बल्लेवाजहरू सस्तैमा समेटिएका थिए ।

पाकिस्तानले भारतलाई टी २० मा पहिलोपटक पराजित गरेको हो । दुई दुश्मन छिमेकी भारत र पाकिस्तानको क्रिकेट मुकाबिलालाई खेल कुटनीतिमा अर्थपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १६ बजे

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल