२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आजबाट खुल्यो सवारी चालक अनुमति पत्रको नयाँ आवेदन



काठमाडौं । यातायात व्यवस्था विभागले बैशाखदेखि स्थगित गरेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन आजदेखि खुलाएको छ । वैशाख १५ गतेदेखि कोरोना माहामारीका कारण जारी भएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजबाट खुलेको हो ।

विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने विभागले जनाएको छ ।

यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएपनि आवेदन खोल्न चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ५७ बजे

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त