२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

नेकपा एकिकृत समाजवादीकाे ७ वटै प्रदेशमा प्रदेश कमिटी घोषणा



काठमाडौं । एमालेबाट विभाजनपछि द्रुतगतीमा संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशको इन्चार्ज सहित सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले विधानको सांगठनिक संरचना बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव पदमा मनोनयन गरेको छ ।

एकिकृत समाजवादीमा प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साहलाई इन्चार्ज तोकिएका छन् ।

यस्तो छ प्रदेश कमिटी :

प्रदेश नं. १
इञ्चार्जः घनेन्द्र बस्नेत
सहइञ्चार्जः राजेन्द्रकुमार राई
अध्यक्षः सुरशे कार्की
उपाध्यक्षः बलदेव चौधरी
उपाध्यक्षः राजन राई
सचिवः महेश रेग्मी
उपसचिवः सरिता थापा खड्का

प्रदेश नं. २
इञ्चार्जः धर्मनाथप्रसाद साह
सहइञ्चार्जः रामप्रित पासवान
सहइञ्चार्जः रत्नेश्वर गोइत
अध्यक्षः रामचन्द्र यादव
सचिवः लक्ष्मण पौडले

बागमती प्रदेश
इञ्चार्जः केदार न्यौपाने
सहइञ्चार्जः जीवनराम श्रेष्ठ
सहइञ्चार्जः कृष्ण खनाल
अध्यक्षः सावित्रा भुसाल
उपाध्यक्षः विदुर सापकोटा
उपाध्यक्षः टोपबहादुर वाइबा
सचिवः लक्ष्मण लम्साल

गण्डकी प्रदेश
इञ्चार्जः केशवलाल श्रेष्ठ
सहइञ्चार्जः तुलबहादुर गुरुब
सहइञ्चार्जः चुडामणि जंगली
सहइञ्चार्जः शारदा सुवेदी
अध्यक्षः रामजी शर्मा
सचिवः प्रतापलाल श्रेष्ठ
उपसचिवः श्रीनाथ बराल
उपसचिवः रेखा थापा बस्याल

लुम्बिनी प्रदेश
इञ्चार्जः भागवत विश्वासी
सहइञ्चार्जः सोमप्रसाद पाण्डे
सहइञ्चार्जः दलबहादुर सुनार
अध्यक्षः मेटमणि चौधरी
सचिवः राजु गुरुब

कर्णाली प्रदेश
इञ्चार्जः प्रकाश ज्वाला
सहइञ्चार्जः चन्द्रबहादुर शाही
सहइञ्चार्जः शेरबहादुर के।सी।
सहइञ्चार्जः हंशबहादुर शाही
अध्यक्ष ः अमरबहादुर थापा
उपाध्यक्ष ः देवीलाल थापा
सचिवः ठगेन्द्रप्रकाश पुरी

सुदूरपश्चिम प्रदेश
इञ्चार्जः गरिमा शाह
सहइञ्चार्जः प्रेम आले
सहइञ्चार्जः निरा जैरु
सहइञ्चार्जः रामकुमार ज्ञवाली
सहइञ्चार्ज ः परमानन्द भट्ट
अध्यक्षः बिक्रम शाही
उपाध्यक्षः हर्कबहादुर सिंह
उपाध्यक्षः शेरबहादुर कुँवर
सचिवः दिनेशचन्द्र सुवेदी
उपसचिवः दीर्घ सोडारी
उपसचिवः तारा लामा
उपसचिवः माया भट्ट

उपत्यका विशेष प्रदेश
इञ्चार्जः विश्वनाथ प्याकुरेल
अध्यक्षः केदार सञ्जेल
उपाध्यक्षः सूर्य खत्री
सचिवः विष्णु लम्साल

सम्पर्क समन्वय कमिटी
संयोजकः विजय गुरुब
सहसंयोजकः लक्ष्मण के।सी।
सचिवः चन्द्र शाही

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ४९ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा