२१ माघ २०८२, बुधबार | February 4, 2026

फौजी कुकुरको भव्य पूजा (फोटो फिचर)



काठमाडौं । बुधबार काग र कुकुर तिहार एकै दिन परेको छ । भक्तपुरको सानो ठिमीस्थित नेपाली सेनाको भैरव वाहन गुल्ममा कला प्रदर्शनसहित कुकुर पूजा गरिएको छ ।

गुल्ममा २३ वटा जर्मन सेफर्ड, ५५ वटा लेब्राडोर, ७ वटा ककर स्पाइनल , २ वटा गोल्डेन रिट्रिभर र यौटा मालिनोइज बच्चा कुकुर रहेका छन् । यहाँको डग केनल क्लबमा तालिम दिइएका मिलिट्यान्ट कुकुरलाई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ पठाइने गरिएको छ ।

तस्विर न्युज कारखाना

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : २१ बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको