२९ माघ २०८२, बिहिबार | February 12, 2026

बरको रुखले किचेर पाल्पामा एकजनाको मृत्यु



पाल्पा । पाल्पाको अर्गलीमा खोला तर्ने क्रममा बरको रुख ढलेर किच्दा पानीमा डुबेर १ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बरको रुखले ढलेर किचेको र पानीमै डुबेर एक जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तानसेन १४ अर्गलीका ५० वर्षिय लक्ष्मण प्रसाद पाण्डे आफन्त भेट्न छेर्लुङ जाने क्रममा कालिगण्ढकी करिडोरको कुरुङखोला तर्दै गर्दा खोला छेउको बरको रुख अकस्मात ढलेर पाण्डेलाई किचेको हो । रुखले किचेपछि खोलाबाट निसकन नसकेका पाण्डेलाई खोलाले बगाएको र नजिकै बाँसको जरामा अल्झेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीबाट सूचना पाए लगत्तै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी परिचालन गरिउको पाल्पा प्रहरीका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  २ : ५२ बजे

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र