७ भदौ २०८३, आइतबार | August 23, 2026

प्रधानन्यायाधीस जबराले तोके आफुसहितको ६ इजलास, बन्दी प्रत्यक्षीकरणका निवेदनमा मात्र पेसी



काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिनमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले ६ वटा पेसी तोकेका छन्।

प्रधानन्यायाधीस जबराले आफ्नो लागिसहित ६ वटा इजलास तोकेका हुन् । बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोकिएको छ । ती मध्ये चार वटा संयुक्त र दुई वटा एकल इजलास रहेका छन् ।

प्रधानन्यायाधीस जबरा विरुद्ध सर्वोच्च अदालतकै अधिकांश न्यायाधीसहरु र नेपाल बार एशोसिएसन आन्दोलनरत रहेका छन् ।

न्यायाधीसहरुले इजलास बहिस्कार गर्न थालेपछि यसअघि जबराले आफ्नो लागि इजलास तोकेका थिएनन ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ०२ बजे

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको