७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिए, देशभर ७५३५ जना सक्रिय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन् ।

१२ हजार ६५३ जनामा गरिएको नमूना परीक्षणमा ३१७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको बीचमा २९७ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ६ जनाको मृत्यु भएको छ ।

आज देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
हालसम्म् ११ हजार ४६६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ३३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई