१ कार्तिक २०८३, आइतबार | October 18, 2026

प्रधानन्यायाधीशले आज पनि घरबाटै गठन गरे आफूबाहेकका १० इजलास



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् । अदालत परिषरमा आन्दोलन जारी रहेपछि शुक्रबार देखि जबराले घरबाटै इजलास गठन गर्न थालेका हुन् ।

नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै आज सर्वोच्चको दुबै गेटमा धर्ना शुरु गरेको छ । शुक्रबार मुल गेटमा धर्ना दिएका बारका कानुन व्यवसायीको आँखा छल्दै अर्को गेटबाट प्रधानन्यायाधीश आदालत प्रवेश गरेका थिए ।

उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् ।

नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ०१ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल