१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सर्वोच्च अदालतका न्यायाधीश र बार पदाधिकारीहकाबीच आज पनि छलफल



काठमाडौं । प्रधानन्यायाधीश विरुद्ध इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश तथा आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच दोस्रो दिन पनि छलफल सुरु भएको छ । अदालतमा जारी विवाद र आगामी कार्ययोजना बनाउन भन्दै सोमबार देखि उनीहरुले छलफल सुरु गरेका हुन् ।

आजको छलफलमा आगामी दिनमा कसरी बढ्ने भन्नेबारे न्यायाधीशहरुले आफ्नो धारणा राख्ने बताइएको छ । सोमबारको बैठकमा बारका पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए भने आज न्यायाधिशहरुले धारणा राख्ने तय भएको थियो । प्रधानन्यायाधीशले वार्तामा आउन बारलाई आह्वान गरेलगत्तै बारले सोमबार पनि बैठक राखेको थियो ।

आजको छलफलमा पनि ५ न्यायाधीशको सहभागिता रहेको छैन । उनीहरुले न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ । यद्देपी प्रधानन्यायाधीश कित्तामा गएको भनिएका ५ न्यायाधीसले पनि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् ।

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १ : ३१ बजे

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने