५ चैत्र २०८२, बिहिबार | March 20, 2026

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त



जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई मन्त्रीबाट हटाइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई पदमुक्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले रायलाई पदमुक्त गरी वन मन्त्रालय राउतलाई नै जिम्मा दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई हटाएका हुन् । राउतले रायलाई आफै राजीनामा गर्न आग्रह गरेका थिए । तर रायले पार्टीले निर्णय गरेपछिमात्रै राजीनामा दिनसक्ने बताएका थिए ।

रायको स्थानमा अब एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुघन महतो मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ४० बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको