१ कार्तिक २०८३, आइतबार | October 18, 2026

१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि



काठमाडौं । नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् ।

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी नेतृत्व चयन गर्ने छ । पर्साबाट मात्र तीनजना पत्रकार महाधिवेशन प्रतिनिधि भएका छन् ।

प्रतिनिधि भएका पत्रकार मध्ये केही जनप्रतिनिधिसमेत छन् । उनीहरु पत्रकार महासंघकाे समेत सदस्य छन् ।

को कहाँबाट ?

गणेश बस्नेत, प्रेस चौतारी
गगन बिष्ट, प्रेस चौतारी
राजेन्द्र अर्याल, प्रेस चौतारी
मोहन चापागाईं, रुपन्देही जिल्ला
निर्मला शर्मा, प्रेस चौतारी
एलबी शेख, पर्सा जिल्ला
टीका बिष्ट, प्रेस चौतारी
कुशलबाबु बस्नेत, उदयपुर जिल्ला
महेश दास, पर्सा जिल्ला
अरबिन्द सिंह, पर्सा जिल्ला
के. बस्नेत, दोलखा जिल्ला
नारायण शाह, रुकुम जिल्ला
इश्वरी जीएम, रोल्पा जिल्ला
गायत्री आचार्य, दोलखा जिल्ला
कालिका पाठक, दोलखा जिल्ला
करण ताम्राकार, डडेलधुरा जिल्ला
सुन्दर जैरू, डडेलधुरा जिल्ला
श्याम बस्नेत, वाग्मती सम्पर्क समन्वय कमिटी

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ०९ बजे

यसवर्षको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

काठमाडौं। फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर