३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले १० औं महाधिवेशन : प्रवासबाट को को छानिए प्रतिनिधि ? (सूचीसहित)



काठमाडौं । नेकपा (एमाले)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

काे-काे छानिए ?

अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा

महिला
४. कुन्ती थापा
५. डा। विमला भण्डारी

अमेरिका
१. कूष्णप्रसाद लामिछाने अमेरिका
२.  रामहरि खड्का , क्यानडा
३. बेनीमाधव कँडेल (गोपाल), अमेरिका
महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका

पूर्वी एसिया
१. भक्त गुरुङ (हङकङ)
२. हरिचन्द्र पौडेल, (जापान)
३। मोहनसिं रायमाझी, (जापान)

महिला
४. सिर्जना नेपाली, दक्षिण कोरिया
५. सुमित्रा रायमाझी बस्न्यात,जापान

ओशिनिया
१. डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
२.राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया

महिला
४. सीता केसी थापा,अष्ट्रेलिया
५. भावना नेपाल, न्यूजिल्यान्ड

खाडी
१. कमलमणी गुरागाई, कतार
२. शालिकराम पन्त, बहराइन
३.महेश गिरी, यूएई

महिला
४. ज्योति शर्मा, इजराइल
५. रेनु कार्की, कतार

युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोविन्द पौडेल, पोर्चुगल

महिला
४. सरस्वती चापागाई, वेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत
जम्मा ३० जना ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ०४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका