११ श्रावण २०८३, सोमबार | July 28, 2026

राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने



काठमाडौं । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने गरि समय निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये १९ जनाको निर्वाचन हुने छ भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छिन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था भए अनुसार सरकारलाई निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : ४५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला