७ आश्विन २०८३, बुधबार | September 23, 2026

शौचालयमा लडेर बुटवल उप-महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षको मृत्यु



बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिएको थियो । समयमै अस्पताल पुर्याइएपनि बचाउन नसकिएको सोही वार्डका वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए । बस्यालको सबलाई अहिले गोलपार्क स्थित उनकै निवासमा राखिएको छ ।

बस्याल स्थानीयतह निर्वाचनमा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई