१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सवारीले भ्याउने जति नेपालका सबै समुदाय चितवन महाधिवेशनमा आउनेछन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन् ।

ललितपुरको च्यासलमा बसिरहेको स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए ।

ुसार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन् । जनसहभागिता कमी हुने छैन । वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,ु उनले भने ।

अध्यक्ष ओलीले भीम रावलले आफुलाई चुनौती नदिएको बताए । उनले भने, ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। मप्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ । उहाँले सुझाव दिनुभएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एक खालका निकै मान्छेहरुले मन पराउने सुझाव पनि हो । मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पनि बाहिरतिर देखिन्छ ।’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ०० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना