७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामान्य विवाद हुदा बझाङमा एक पुरुषको मृत्यु



बझाङ । बझाङमा समान्य विवाद हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको मृत्यु भएको हो ।

सोही वडाका २३ वर्षीय दिपेन्द्र थापासँग सामान्य विवाद हुदा धकेलाधकेल भएको र भण्डारी घाइते भएपछि अस्पताल ल्याइएको थियो । भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ज्ञान वहादुर विष्टले बताए । घटनामा संलग्न दिपेन्द्र थापालाई हिजो राति नै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

मृतकको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ०१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११