९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले महाधिवेशन : निर्वाचन तालिका पुनः परिवर्तन गर्ने तयारी



काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत संशोधित निर्वाचन तालिका प्रकाशित गरिएको छ । निर्वाचन आयोगबाट सार्वजनिक भएको तालिका अनुसार मध्यरातमा मतदान सम्पन्न गर्ने कार्यक्रम राखिएको छ ।

बन्दसत्र जारी रहेको होटेल सेभेन स्टारको हलमा आज (सोमबार) राति ९ देखि मध्यराती १ बजेसम्म मतदान हुँदैछ । प्रकाशित कार्यतालिकामा उमेदवारउपर उजुरी दिन १५ मिनेट समय तोकिएको छ । उजुरीउपर छानबिन र निर्णयका लागि भने पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनमा प्राविधिक कारणले ढिला हुन गएकाले मतदानको तालिका पुनः परिवर्तन हुन सक्ने आयोगका एक पदाधिकारीले बताए । ९ बजे मतदान सुरु हुन नसके ११ बजेको लागि सार्ने तयारी आयोगले गरिरहेको आयोग स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : २० बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै