१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमाले १० औँ महाधिवेशनमा मतदानको ताजा अवस्था यस्तो छ (फोटो फिचरसहित)



काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार बिहान ४ बजेबाट मतदान भइरहेको छ ।

उम्मेदवार मत माग्न व्यस्त छन् भने मतदाता लामवद्ध छन् । बिहान ११ बजेसम्म मतदान हुने एमालेले जनाएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

केपी शर्मा ओलीलाई अध्यक्षमा रावलले चुनौति दिएका छन् भने ६ सिट रहेको उपाध्यक्षमा भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मैदानमा उत्रिएका छन् ।

भीम र टंकले दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेदवार छन् ।

फोटो फिचर

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५३ बजे

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको