१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता



मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचनको २०० मत गणना हुँदा जगदीशनरसिंह केसीले अग्रता लिएका छन् ।

निर्वाचनमा २०२५ मत खसेकोमा २०० मत गणना हुँदा केसीले १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै इन्द्र बानियाले ८६ मत प्राप्त गरेका छन् ।

दुई सय मत गणना गर्दा एक मत बदर भएको छ । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : २५ बजे

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको