९ बैशाख २०८३, बुधबार | April 22, 2026

साझा उम्मेदवार बनाउन माग गर्दै प्रतिनिधीहरुद्वारा पौडेलपक्षको बैठकस्थल बाहिर नाराबाजी



काठमाडौं । साझा उम्मेदवार तय गर्न दबाब दिँदै इतर पक्षको बैठक भइरहेको अनुपम फुड ल्याण्डमा कार्यकर्ताले नाराबाजी गरेका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै कांग्रेसको संस्थापन इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ।

बैठक जारी रहे पनि नेताहरुबीच सहमति हुन नसकेको भन्दै इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुले साझा उम्मेदवारका लागि दबाब दिँदै नाराबाजी गरेका हुन् ।

इतर पक्षबाट शशांक कोइरालाले आफू प्रतिस्पर्धाबाट बाहिरिएको र तीन जनाबीच सहमति हुन नसकेको बताएका छन् । उनले शेखर कोइराला र प्रकाशमान सिंहले रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : १७ बजे

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र