४ पुस २०८२, शुक्रबार | December 19, 2025

१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, आजै गन्न थालिने



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ ।

साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई एक स्थानमा खन्याएर मत गणना गर्ने जनाइएको छ ।

आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ३९ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा