२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

प्रथम प्रदेशस्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिताको उपाधि गुल्मीलाई



बुटवल । लुम्बिनी प्रदेश स्तरिय सी लेभल पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिता गुल्मीका भुवन सुनवार र तेजस्बी मगर बिजयी भएका छन ।

बुटवल देविनगरको वलीपथ स्थित कभर्ड हलमा सुरुभएको प्रतियोगीताको लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिंचाईमन्त्री विरबहादुर रानाले शुभारम्भ गरेका थिए  ।

प्रतियोगिताको सनिबार फाइनल खेलमा गुल्मीका भुवन सुनवार र तेजस्बी मगर नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन ।

यसैगरि द्धितिय मिलन थापा र चन्द्र जि.एम भलुहि रुपन्देहि नगद २० हजार रुपौया कप, मेडल प्रमाणपत्र प्रतियोगिता साजन कुवंर र सुमन बुचा तृतिय हुदै नगद १५ हजार रुपैया कप,मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।

उत्कृष्ट खेलाडी लमहिका सुविन श्रेष्ठ पुरस्कृत भएका थिए । उदयमान खेलाडी कपिलबस्तुका सुविन श्रेष्ठ पुरस्कृत भएका थिए
।अनुसासित खेलाडी गुल्मीका आजय शेख पुरस्कृत भएका थिए । जेष्ठ(उमेरहरु)खेलाडी तारा पुन मधवलिया पुरस्कृत भएका थिए ।

कार्यक्रममा आशिष ग्रुपका प्रबन्ध निर्देशक आयुषकृष्ण श्रेष्ठ ,लायन्स इन्टरनेशनल ३२५ वि २ का डिष्ट्रिक एक्जुकेटिभ चिफ एमजेएफ अर्जुनमान सैजु, लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका डेपुटि चिप सन्दीप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ र सहयोगी संस्था लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष एन्जील मिया खान लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगीताको मुख्य निर्णयकमा अर्जुन कार्की, निर्णयकमा प्रमोदसिंह पहारी, जिवन बहादुर अधिकारी रहेका छन् । १सय २८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : १५ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै