१० बैशाख २०८३, बिहिबार | April 23, 2026

बाँकेमा ठुलो परिणाममा लागू औषध बरामद, १ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । मध्यान्ह १२ बजेको समयमा भारतबाट नेपाल आउँदै गरेका १ जनाबाट ठुलो परिमाणको लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित चेकजाँचका क्रममा नेपाल भारत सिमाको जमुनाहाबाट लागु औषध सहित कैलाली लम्किचुहा नगरपालिका ४ का २४ वर्षिय कर्ण बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बोगटीबाट फेनिरामाइल एभिल २१५ पिस, नाईट्रोभेट १० पिस, ट्रामाडोल, २१० पिस गरि ४३५ पिस लागु औषध बरामद भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ३३ बजे

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक