२८ चैत्र २०८२, शनिबार | April 12, 2026

नेपालगन्ज बिमानस्थल नजिकैबाट १ केजी सुन सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थल नजिकैबाट १ केजी सुन सहित २ जना पक्राउ गरेको छ । बुधबार राती बिमानस्थल नजिकै राँझाबाट १ केजी (१ थान बिस्कुट) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको राँझा बिमानस्थलको नजिकैको राँझा चौकमा सुनको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलिले जाजरकोट बारेकोट ६ बस्ने २२ वर्षिय राजु कार्की र सोही पालिका ८ का २९ वर्षिय पुर्ण बहादुर बि.कबाट सो सुन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट १ किलो तौल भएको एक थान बिस्कुट, २ लाख ७७ हजार नगद तथा ४ लाखको बैंक चेक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी निरिक्षक खेमबहादुर घर्तिमगरले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक मगरले बताए ।

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : ०८ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख