२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पाकिस्तानको राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला



इस्लामावाद । पाकिस्तानको राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला गरिएको छ ।

आज शनिबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।
एवान ए सद्र भ्रमण गर्न चाहने सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाणपत्र बोक्न अनिवार्य गरिएको छ । यस्तै, भवनभित्र प्रवेश गर्न अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ ।

भ्रमणका क्रममा कुनै पनि आगन्तुकले मोबाइल फोन वा क्यामेरा जस्ता कुनै पनि इलेक्ट्रोनिक उपकरण बोक्न भने रोक लगाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : २४ बजे

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’