२३ असार २०८३, मंगलबार | July 8, 2026

फेरियो माओवादी केन्द्रको निर्वाचन कार्यक्रम : यस्तो छ नयाँ कार्यक्रम



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम उम्मेदवारी दर्ता गर्ने समय सुरु हुनै लाग्दा संशोधन गरिएको छ ।

शनिबार राति ८ बजेदेखि १०ः३० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको र आइतबार बिहान ११ः३० बजेबाट निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेकोमा संशोधित कार्यक्रमअनुसार उम्मेदवारको मनोनयत पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजेसम्मका लागि सारिएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशत ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका

सहमतिमा सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहँदा केन्द्रीय निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सूचना प्रकाशित गरेको हो ।

यस्तो छ नयाँ कार्यक्रम :

 

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ३० बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको