८ बैशाख २०८१, शनिबार | April 20, 2024

समावेशी समानुपातिक अन्तर्गत खसआर्यतर्फ १३ जना, पहिलो नम्वरमा नारायण दाहाल (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन्। २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको उनले बताए। एको छ।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’, उनले भने ।

बन्दसत्रमा प्रचण्डले समावेशी समानुपातिक तर्फ खस आर्यतर्फ १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।

 

समावेशी समानुपातिक तर्फ खस आर्यतर्फका केन्द्रीय सदस्य
नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ४४ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस