२३ असार २०८३, मंगलबार | July 7, 2026

२२६ जना माओवादी केन्द्रीय सदस्यमा को को परे ? (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२६ जना केन्द्रीय सदस्यको नामवली प्रस्तुत गरेका छन् ।
काठमाडौको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लस्टरसहितका २२६ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका छन् ।

प्रचण्डले १५ प्रतिशत केन्द्रीय सदस्य भने आजै छान्न सकेका छैनन् । यद्यपी, बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिएका छन्।

२९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् ।

दुईवटा सहित गर्दा ६३ थप्न बाँकी छ । बन्दसत्रमा प्रचण्डले भने, ‘१५ प्रतिशत बाँकी छ त्यसले बाँकी सबैलाई समेट्छ । विधानमै यो व्यवस्था छ । विधानअनुसार लागू गर्छौं ।’

 

माओवादी केन्द्रीय सदस्यहरु

 

खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, दीनानाथ शर्मा, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाल

 

खसआर्य पुरुष

नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले

 

खसआर्य युवा पुरुष

विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।

 

खसआर्य महिला

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, वलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, समिता कार्की, लक्ष्मी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं

 

खसआर्य युवा महिला 

यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना, कृष्णा शाह

 

दलित पुरुष

विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,

 

दलित महिला

अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल ।

 

दलित युवा

सुवोध श्रीपाइली

महिला दलित

पार्वती विक, २ खाली

 

मुस्लिम १५ पुरुष 

हकिकुल्ला मुसलमान, कोशर शाहा

 

मधेसी पुरुष ६ जना

जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, घनश्याम यादव

 

मधेसी युवा

सुरेन्द्र मेहता

 

मधेसी महिला १३ मा

बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव

मधेसी युवा महिला खाली

 

आदिवासी जनजाति ४३ मा

पुरुष-११ :अजम्बर राई काङमाङ, रामकुमार राई, दिपेन्द्र पुनमगर, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा

युवा जनजाति

इन्द्र आङ्बो, नवीन जिरेललगायत

 

जनजाति महिला

अमृता थापा, ओनसरी घर्ती, कमला रोका, तारा घर्ती, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किरातीलगायत

 

जनजाति युवा महिला

आर तामाङ, कमला दोङ, बिना मगर

 

थारू ६-६ महिलारपुरुष

सन्तकुमार चौधरी

हरिनारायण चौधरी

देवीलाल चौधरी

युवा थारु पुरुष

अमनलाल मौदी थारु

थारु महिला

रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी

 

थारू युवा महिला

रामकुमारी चौधरी

 

पिछडिएको क्षेत्र

नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल

 

अपांगबाट

चुडामणि खड्का

 

अपांग महिला

चम्पा कार्की

 

बाँकी अपडेट हुँदै

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ५५ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज