२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

माओवादी नवनिर्वाचित केन्द्रीय समितिको बैठक जारी, अध्यक्षमा प्रचण्ड निर्विरोध चयन



काठमाडौं । आठौं महाधिवेशनबाट निर्वाचत नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी छ ।

ललितपुरको सानेपामा सुरु भएको बैठकमा नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरुले सपथ ग्रहण भएको छ । जेष्ठ सदस्य दीनानाथ शर्माको अध्यक्षतामा बसेको बैठकको सुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुप्रति मौन धारण गरिएको थियो ।

बैठकमा अध्यक्षसहित १५ जना पदाधिकारी चयनबारे निर्णय हुने बताइएको छ । बैठकमा अध्यक्षसहित १५ जना पदाधिकारी चयनबारे निर्णय हुने बताइएको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन् । प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरियोस भन्ने प्रस्ताव नारायणकाजि श्रेष्ठ र समर्थन कृष्णबहादुर महराले गरेका थिए । उपाध्यक्षहरु र महासचिवमा नेताहरुबीच माथापच्थी रहेको छ ।

बैठकले राष्ट्रियसभा चुनावमा उठाउने उम्मेदवारहरुको समेत टुंगो लगाउनेछ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ५६ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट