३० भदौ २०८३, मंगलबार | September 15, 2026

आवश्यक बचत तथा ऋण सहकारीको ९ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन



बुटवल । आवश्यक बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले मनोज श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सोमबार बुटवलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित ११ सदस्यीय समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिब राजकुमार गुप्ता र कोषाध्यक्ष मुकेस बर्नवाल रहेका छन् । कार्यसमिति सदस्यहरुमा पारसनाथ केसरी, सुरेन्द्र श्रेष्ठ, हुसना बानु, सुमित खनाल, निराजन कर्माचार्य, बिष्णु बहादुर खत्री र अग्नी अग्रहरी रहेका छन् ।

यसैगरी लेखा समिती सँयोजकमा बिनय कसौधन, रिम बहादुर सारु र सरस्वती श्रेष्ठ चयन भएको संस्थाका सचिब राजकुमार गुप्ता राजुले बताए । सभाको उद्घाटन उद्घाटन गर्दै बुटबल उपमहानगरपालीकाकी उप प्रमुख गोमादेबि आचार्यले सहकारी संस्थाहरुले साना तथा उद्यमशिल नागरिकलाई सहज हुने गरेको बताइन् । बचत गर्ने बानीको बिकाससँगै उद्यममा लाग्न आग्रह समेत गरिन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ५३ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा