२० मंसिर २०८२, शनिबार | December 6, 2025

माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने सीसीएमसी निर्णय



काठमाडौं । सरकारले माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले माघ १५ गतेसम्मका लागि देशभरका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यस्तै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउन सीसीएमसीले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ६ : ४९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति