१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पृथ्वी जयन्ती तथा एकता दिवसमा वृहत र्यालि



बुटवल । पृथ्वी नारायण शाहको ३ सयौ पृथ्वी जयन्ती तथा एकता दिवस पारेर बुटवलमा वृहत र्यालि तथा स्मृति सभा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नगर समितिको आयोजनामा गरिएको कार्यक्रम दुर्गा मन्दिरबाट शुरु भएर गोलपार्क, ट्राफिक चोक, महेन्द्रपार्क, गल्लामण्डी, अमरपथ, हाटबजार, पुल्चोक हुदै पुनः दुर्गा मन्दिर पुगेर औपचारिक कार्यक्रम गरि समापन गरिएको संयोजक अधिवक्ता प्रदीप शेरचनले बताए ।

कार्यक्रमको राप्रपाका प्रदेश सचिव राजेन्द्र अधिकारीले उद्घाटन गर्दै नेपाल एकीकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदान भुल्न नहुने बताए ।

कार्यक्रममा नगर अध्यक्ष निरज प्रताप खाँड, प्रदेश सभा २ (क) अध्यक्ष मित्र लाल कुँवरले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरेका थिए । कार्यक्रममा ३ सय बढि स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ३५ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि