२ पुस २०८२, बुधबार | December 17, 2025

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित



उदयपुर । कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ ।

थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उदयपुरका सभापति शिवकान्त चौधरीले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : ४४ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व