१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एकैदिन ४६३६ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जना कोरोना भाइरसको संक्रीमत पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०४१२ र एन्टिजेन विधिबाट ४१४४ जनामा परिक्षण गर्दा जनामा कोरोना संक्रमित देखिएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४९ हजार २०४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०४१ जना पुगेको छ ।

यस्तै, आज थप ३५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ४ : ४७ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।