६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

संक्रमणमा छलाङ : २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १७ हजार ४६५जनामा गरिएको नमूना परीक्षणमा यतिको संख्यामा कोरोना संक्रमित थपिएका हुन् । कोरोनाको तेस्रो लहर सुरुभए यता यो नै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

२४ घण्टाको बीचमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या भने जम्मा ५४७ रहेको छ । यस्तै यसैअवधिमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ३१ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार