३ पुस २०८२, बिहिबार | December 18, 2025

एकै दिन १०,२५८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । मंगलबार एक्कै दिनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या १० हजार कटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको बीचमा १० हजार २५८ नयाँ संक्रमित थपिएका हुन् ।

यो संक्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । चिकित्सकहरुले माघको तेस्रो सातासम्म संक्रमण उच्च हुने अनुमान गरेका छन् ।

२२ हजार ८२८ जनामा गरिएको परीक्षणमा यति धेरै संक्रमित थपिएका हुन् । २४ घण्टाको बीचमा ५६२ जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

आज देशभर ३९ हजार ४४ संक्रिय संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : १९ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा