४ पुस २०८२, शुक्रबार | December 19, 2025

जन्मोत्सवको खर्च बृद्धाश्रममा



बुटवल । पछिल्लो समयमा जन्मोत्सव धुमधामका साथग मनाउने प्रचलन बढ्दै गएको छ । तर केही व्यक्तिहरु भने जन्मोत्सवको खर्च असाहय दिनदुखीको सेवामा पनि खर्च गर्ने गरेका छन् । त्यसैको गत्तिलो उदाहरण हुन बुटवल–बेलावासका माधव लोहनी ।

लोहनीले विगत ६ वर्षदेखि आफ्नो जन्मोत्सवमामा खर्च हुने रकम समाजसेवामा खर्चिदै आएका छन् । मायादेवी जनजगृति आधारभुत विद्यालयमा अध्यापनरत लोहनीले आइतबार पनि आफ्नो जन्मोत्सवको खर्च रकम बुटवल–२ पाखापनीस्थित श्री दुर्गा भवानी शिवकुमारी सैँजु बृद्धाआश्रममा सहयोग गरेका छन् ।

उनले नेपाल रेडक्रस सोसाईटी मुणिमुकुन्द उपशाखाका सदस्य समेत रहेका उनले हरेक वर्ष आफ्नो जन्मोत्सव असहाय, दिनदुखीहरुसंगै बनाउदै आएको बताए । ‘मेरो जन्मोत्सवमा म खुशी भएर के गर्नु,’ उनले भने, ‘मेरो जन्मोत्सवमा खुशी हराएका हरुलाई खुशी पार्नुपर्छ भन्ने मनसायले मैले विगत ६ वर्षदेखि यो कार्य गर्दै आएको छु ।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ५० बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१