२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आदिवासी जनजाति महासंघको प्रवास समितिको जिम्मेवारी हेरफेर



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो।

जसअनुसार महासंघले अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी यूएई निवासी पासाङ शेर्पालाई दिएको छ। सामाजिक क्षेत्रमा क्रियासिल शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।

छन्त्यालका अनुसार प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङलाई दिइएको छ। यस्तै सदस्यसचिवमा बेलायत निवासी विमला सेन लिम्बु चयन भएकी छिन्। यसैगरी बहराइन निवासी मिलन राईले सहसचिवको जिम्मेवारी पाएका छन्। त्यस्तै आर्थिक संयोजकमा भने अष्ट्रेलियाका अरुण तामाङ चयन भएका छन्।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ५५ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग