१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पछिल्लो २४ घण्टामा थपिए ५५८३ जना सक्रमित, ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७७६ जनाको पीसीआर परीक्षण गर्दा ३६५७ जना र ६८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १९२६ जना गरी ५५८३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८२६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ९ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ७५२ पुगेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : १८ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा