१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीईओमा कृष्णबहादुर कार्की नियुक्त



काठमाडौ । सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णबहादुर कार्की नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ नियुक्त गरेको हो । यसअघि नेप्सेको सीईओ छनोट समितिले ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।

त्यसअघि छनोट समितिले ११ आवेदकबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ मध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।

कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख रहेका छन् ।

तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ०८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा